-->
बुद्ध एयरको जहाजको इन्जिनमा आकाश मै समस्या देखिएपछि…


काठमाडौं, २६ चैत्र । झापाको भद्रपुर विमानस्थलबाट त्रिभुवन विमानस्थल काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ ।
७२ सिट क्षमताको उक्त जहाजको इन्जिनमा आकासमै समस्या देखिएपछि आपतकालिन अवतरण गरिएको बताईएको छ । अहिले सो जहाजको इन्जिन बनाउनका लागि काठमाडौंबाट टेक्निकल स्टाफ विराटनगर गएका छन् । स्रोत : medianp



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.