According to reports, Dipendra had been drinking heavily, smoked large quantities of hashish and had "misbehaved" with a guest, which resulted in

his father, King Birendra, telling his oldest son to leave the party. The drunken Dipendra was taken to his room by his brother Prince Nirajan and cousin Prince Paras.
One hour later, Dipendra returned to the party armed with an H&K MP5, a Franchi SPAS-12 and anM16 and fired a single shot into the ceiling before turning the gun on his father, King Birendra. He then shot his uncle Dhirendra in the chest at point-blank range when he tried to stop Dipendra.Prince Paras suffered slight injuries and managed to save at least three royals, including two children, by pulling a sofa over them. During the attack, Dipendra darted in and out of the room firing shots each time.
Excerpts from the two-member committee report by Chief Justice Keshab Prasad Upadhyaya say that King Birendra made an abortive last-minute attempt to shoot at Dipendra as the latter fired indiscriminately, according to the details of the official probe report released in Kathmandu. After getting injured in the first attack by Dipendra, King Birendra picked up the 9mm caliber MP5 automatic sub-machine gun, which the prince had thrown before entering the billiards room in the palace for the second time and firing at the monarch and others, the late king's sister Princess Shova Shahi is quoted as having told the high-level probe panel. However, Shahi snatched the weapon from her brother and pulled out the magazine thinking that it was the only weapon Dipendra had. Corroborating Shova Shahi's version, Prince Paras is quoted as having said, "She [Shova] must have thought that it was the only weapon Dai (Dipendra) had but I saw that he had much more weapons."

काठमाडौं, २६ चैत्र । झापाको भद्रपुर विमानस्थलबाट त्रिभुवन विमानस्थल काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ ।
७२ सिट क्षमताको उक्त जहाजको इन्जिनमा आकासमै समस्या देखिएपछि आपतकालिन अवतरण गरिएको बताईएको छ । अहिले सो जहाजको इन्जिन बनाउनका लागि काठमाडौंबाट टेक्निकल स्टाफ विराटनगर गएका छन् । स्रोत : medianp
काठमाडौँ, २५ चैत । चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ ।
सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
“‘चैत्र शुक्ल प्रतिपदा वत्सरारम्भ’ भनी शास्त्रमा लेखिएको छ, ६० वटा संवत्सर प्रत्येक वर्ष बदलिरहन्छन्, नव वर्षको शुभारम्भका दिन स्नान गरी तेल लगाएर निमको पात सेवन गर्नाले वर्षभर आरोग्यता प्राप्त हुने विश्वास छ”– उहाँले भन्नुभयो ।
विसं २०७२ को अन्तसम्म कीलक नामको संवत्सर परेकाले नेपालमा भूकम्प, भारतको अघोषित नाकाबन्दी, बाढीपहिरोजस्ता नकारात्मक घटना भएकाले सौम्य नामको संवत्सर सुरु भएपछि राम्रो फल प्राप्त हुने समितिको भनाइ छ ।
वैदिक शास्त्रीय ग्रन्थमा संवत्सरको फल उल्लेख गर्दा कीलकको नकारात्मक र सौम्यको सकारात्मक फल बताइएको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि चैत्र कृष्ण औँसीसम्म गरिने धार्मिक कर्ममा सङ्कल्प गर्दा यस वर्ष सौम्य नामको संवत्सर उच्चारण गरिन्छ । संवत्सर परिवर्तन हुने चैत्र शुक्ल प्रतिपदाका दिन शक संवत्सर पनि परिवर्तन हुन्छ । जसअनुसार शुक्रबारबाट शक संवत् १९३८ लाग्नेछ । जसलाई समितिले स्वीकृति दिएका पञ्चाङ्गमा श्रीशाके भनी लेखिएको हुन्छ ।
चैत्र शुक्ल प्रतिपदाका दिन जे बार पर्छ विसंको नयाँ वर्षभर ग्रहगोचरीय मन्त्रिपरिषद्अनुसार त्यही राजा हुने शास्त्रीय व्यवस्था रहेको पनि अध्यक्ष प्राडा गौतमले बताउनुभयो ।
“यसैअनुसार नववर्ष विसं २०७३ को राजा शुक्र भएको हो, वैशाख १ गते जे बार पर्छ वर्षभर त्यही मन्त्री हुने विधानअनुसार २०७३ सालमा बुध मन्त्री भएको हो, यसलाई पात्रोमा राजा शुक्र र मन्त्री बुध भनी लेखिएको छ”– उहाँले भन्नुभयो ।
नववर्ष विसं २०७३ मा शुक्र र बुधको संयोग परेकाले पनि राम्रो फल मिल्ने समितिको विश्वास छ । यी ग्रह आपसमा मित्र ग्रह हुन् । यसकारणले पनि विश्वमा धेरै नराम्रा घटना नहुने समितिको विश्वास छ ।
विसं २०७२ मा शनि राजा र मङ्गल मन्त्री थिए । यी दुवै आपसमा शत्रु ग्रह हुन् । यसैले पृथ्वीमा नराम्रा घटना भएका हुन् । यो फल नेपाललाई मात्र नभई विश्वकै लागि हुनेछ । ग्रह गोचरले नै विश्वलाई सञ्चालन गर्ने शास्त्रीय मान्यता छ । रासस

काठमाडौँ, ७ फागुन, चीनसँगको नेपालको प्रमुख व्यापारिक नाका तातोपानी अब नखुल्ने पक्का पक्की भएको छ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी गा.वि.स मा अवस्थित चीनको स्वायत्त प्रदेश तिब्बतको चाङ्मुसँग सीमा जोडिएको सो नाका चीनसँग व्यापारिक कारोवार हुने मुलुककै प्रमुख नाका हो । गत वैशाख १२ गतेको महाभूकम्प पश्चात सो नाका बन्द भएपछि मुलुकले दैनिक करोडौं राजस्व गुमाउन बाध्य भएको छ भने हजारौं व्यापारीहरुले ठूलो घाटा व्यहोर्नु परेको छ ।
अघोषित भारतीय नाकाबन्दीका कारण जनताले महङ्गो दाममा दैनिक उपभोग्य सामग्री खरिद गर्नु परेको वास्तविकतालाई मध्यनजर गरी नाका खुलाउन विभिन्न स्तरमा राजनीतिक तथा कुटनीतिक पहल भए पनि सो सम्भव हुन सकेन । बाहिरी रुपमा महाभूकम्प, सीमा क्षेत्रको कमजोर भूबनौट लगायतका कारणहरु देखाउँदै चिनिया अधिकारीहरुले नाका खुलाउन आलटाल गरे पनि वास्तविकता अर्कै रहेको रहस्य खुलेको छ । पश्चिमा साम्राज्यवादीहरुले भारत, पाकिस्तान, अफ्गानिस्तान, फिलिपिन्स, कोरिया, जापान लगायतका मुलुकहरुसँग सहकार्यको आडमा चीनलाई घेराबन्दीमा पार्न चौतर्फी रणनीति तर्जूमा गर्दै गरेको र तिब्बत हुँदै चीनको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न दलाई लामालाई उक्साई रहेको सत्यलाई मध्यनजर गर्दै नेपाली सीमाको समेत गलत तत्वहरुबाट प्रयोग हुने भयले तातोपानी नाका बन्द गरिएको श्रोतले जनाएको छ । उसो त महाभूकम्पताका राहत तथा उद्धार कार्यका लागि आएका भारतीय सेनाका विमानहरुले चीनसँग सीमा जोडिएका धेरै क्षेत्रको हवाई उल्लङ्घन समेत गरेका थिए भने नेपाल महाविपत्तिमा फसेको संकटपूर्ण क्षणलाई भारतीयहरुले अवसरको रुपमा लिएका थिए ।
परराष्ट्र मामलाका जानकार तथा वरिष्ठ लेखक हिरण्यलाल श्रेष्ठले राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममै महाभूकम्पको समयमा भारतीय सेनाले नेपालका उत्तरी सीमा क्षेत्रको फोटो तथा भिडियो संकलन गरेको बताए । चीन र नेपाल दुवै राहत तथा उद्धार कार्यमा व्यस्त रहँदा भारतीय सेना भने दुवै मुलुकका कमजोरीहरुलाई कसरी आफ्नो हितमा प्रयोग गर्ने भनि हिसाब किताब तयार पारिरहेको थियो । त्यसैगरी तातोपानी नाका हुँदै दैनिक जसो ओहोर दोहोर गर्ने केही चिनिया तथा तिब्बती जातिका मानिसहरु नै सो नाकालाई उपयोग गर्दै स्वतन्त्र तिब्बतको अभियान संचालन गर्न व्यस्त थिए भने नियमित रुपमा हुने डलर, सुन र रक्त चन्दनको तस्करीले पनि चिनिया अधिकारीहरु हैरान भएका थिए ।
'स्याल पनि कराउनु घोर्ली पनि हराउनु' भने झै घटनाक्रम अगाडि बढिरहँदा रहँदै महाभूकम्प आएको र सोही कम्पनको निहुँमा चीनले तातोपानी नाका बन्द गरेको थियो । विभिन्न राजनैतिक पार्टीका नेता तथा कुटनीतिज्ञ पनि लामो समय तातोपानी नाका बन्द हुनु नेपालकै कमजोरी भएको बताउँछन् । चीनको अखण्डता, स्वतन्त्रता र तिब्बतको सुरक्षामा नेपालले विस्वस्तता गराउन नसक्ने हो भने अब तातोपानी नाका नखुल्ने पक्का छ । यस विषयमा जिज्ञासा राख्दा काठमाडौँ स्थित चिनियाँ दुतावासका अधिकारीहरुले पनि केही बताउन चाहेनन् । वर्तमान सरकारले चिनिया अधिकारीहरुलाई तातोपानी नाका हुँदै गरिने स्वतन्त्र तिब्बत अभियानलाई रोक्न तत्काल गतिलो पहल नगर्ने हो भने तातोपानी नाका सँधैका लागि बन्द हुन सक्छ । यसबाट चीनलाई भन्दा नेपाललाई नै धेरै घाटा पुग्ने निश्चित छ । - aajko khaber बाट
मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ ।
मलेसिया उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
इण्डोनेसिसासँग सीमा जोडिएको सारवाक राज्यमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री हमिदीले सवै स्रोत मुलुकका कामदार लिन आजैदेखि बन्द गर्ने निर्णय गरिएको बताएको मलेसियाली सरकारी समाचार समिति बर्नामा ले जनाएको छ ।

‘अब हामीले बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र बिदेशी कामदार लिन खुला गर्नेछौं’ हमिदीले भने ।
उनका अनुसार यस्तो निर्णय बंगलादेशी कामदारका हकमा पनि लागू हुने छ जोसँग मलेसियाका श्रममन्त्रीले बिहीबारमात्र ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेका थिए ।
उपप्रधानमन्त्री हमिदीले बिदेशी कामदार लिने प्रकृया रोकेर लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर रहेको उनले बताए ।
पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र उनीहरुलाई आफ्नै मुलुकमा फिर्ता गरिने उनले बताए ।
यो निर्णयसँगै मलेसिया सरकारले अब बिदेशी कामदारका ल्याउन स्वीकृति दिन बन्द गर्ने छ । नेपाली कामदारको बैदेशिक रोजगारीका लागि मुख्य गन्तब्य मानिएको मलेसियाको यो निर्णयले नेपाली कामदारलाई समेत प्रभाव पार्ने छ ।
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||

Note: Under the present system the open market exchange rates quoted by different banks may differ. | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बुटवल, फागुन । पोखरामा नायिका नेहा गुरुङको हत्याको घटना सेलाउन नपाउँदै बुटवलमा एक युवतीको उस्तै खाले तर, रहस्यमय मृत्यु भएको छ । गुल्मी घर भई बुटवलमा अध्ययनरत एक युवतीको शव तिनाउ खोला किनारमा भेटिएको , जसकोे अनुसन्धानमा उनका प्रेमी पनि तानिएका छन् ।
फागुन १ गते शनिबार (भ्यालेन्टाइन इभ) मध्यरातमा घरबाट निस्किएकी २० बर्षीया जिम्निष्टी टण्डन चार गते सोमबार मृत भेटिएकी थिइन् । सिद्धबाबा नजिकैको तिनाउ खोला किनारमा उनको शव भेटिएको थियो ।
उनको शवलाई बुटवलको लुम्बिनी अञ्चल अस्पतालले पोष्टमार्टम र थप अनुसन्धानका लगि भन्दै टिचिङ अस्पताल काठमाडौं पठाएको छ ।
जिम्निष्टी र सन्दिपबीच प्रेम !
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगर बस्ने जिम्निष्टी बुटवल देवनिगरस्थित सिसिटी कलेजकी स्नातक दोश्रो बर्षकी बिद्यार्थी हुन् । प्रहरीको अनु्सन्धानका क्रममा जिम्निष्टी र एउटै कलेज पढ्ने दाङका २४ बर्षीय सन्दीप बस्नेतबीच प्रेम सम्वन्ध रहेको खुलेको छ । आफूभन्दा १ ब्याज सिनियर रहेका बस्नेतसँग उनको दैनिक भेटघाट र फोनमा कुराकानी हुन्थ्यो ।
लामो समयदेखि प्रेम सम्वन्धमा रहेका उनीहरुबीच बेलाबेला खटपट समेत हुने गरेको थियो । तर, पछिल्ला दिनमा सम्वन्ध राम्रो रहेको बताइएको छ ।
पछिल्लो समय घरमा गएका सन्दीप माघ २९ गते बुटवल आएर पुरानो बसपार्कस्थित शुभलक्ष्मी गेष्ट हाउसमा बसेका थिए । उनीसँगै साथी पनि थिए । उनीहरु गाडी बनाउन भनेर बुटवल आएका थिए । १ गते पनि गाडी नबनेपछि उनीहरु त्यहि बसे ।
प्रेमिका टण्डनले बस्नेतलाई भेट्न आउन आग्रह गरेपछि सन्दिपले फागुन १ गते राति साढे १२ बजे होटल मालिकलाई ‘अस्पताल जानुछ’ भनेर ढोका खोल्न लगाए र बाहिर गए ।
बस्नेत र टण्डन बुटवल र तिलोत्तमाको सीमाना योगिकुटीमा राती साढे १२ बजेतिर भेटेर गफगाफ गरेका थिए । उनीहरु दुबैजना साढे ५ बजे होटेल पुगेको होटल संचालकले बताए । ३ जना त्यहि बसेर छलफल समेत गरेका थिए ।
उनीहरु होटलबाट सात बजे निस्किएका थिए । चार गते टण्डनको शव भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले सन्दिपलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका सन्दिपले फागुन २ गते आफू काठमाडौंका लागि बस चढेको र पछि उनीसंग सम्पर्क नभएको बताएका छन् । छुट्ने बेलामा टण्डनले आफू अब घर नर्फकने भन्दै चेतावनी दिएकोे प्रहरीलाई बयान दिएका छन् ।
टण्डनले सोहि दिन धेरै साथिहरुलाई फोन गरेर ‘मेरो अन्तिम यात्रा सिद्धबाबातिर जाँदैछु, अब फर्किन्न’ भनेको अनुसन्धानबाट फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राजु कार्कीले बताए । ‘हामी अनुसन्धानमै छौं, आत्महत्या वा हत्या के हो केहि दिनमै खुल्छ’ उनले अनलाइनखबरसँग भने ।
अनलाईन खबर बाट
Amazing Goal By Nava Youg Shrestha
-ed individual who sells policies on behalf of one or more insurance companies Web site or telephone.Buying car insurance online still accounts for a relatively small portion of total auto insurance sales, but it's increasing in popularity. According to a 2011 survey by the Internet marketing research company ComScore, just 20 percent of new auto insurance policies were purchased online, compared to 43 percent purchased from an agent. However, the number of online purchases represents an increase of 5 percent from just two years earlier, while the number of agent purchases represents a 6 percent decline. Additionally, a 2011 survey by J.D. Power and Associates showed that 54 percent of new auto insurance owners applied for a rate quote online, the first time this has happened for a majority of respondents [source: Insurance Information Institute].

नवौं संस्करणको मिस तामाङ प्रतियोगिता राजधानीको टुँडिखेलमा सम्पन्न भएको छ । तामाङ समुदायको मौलिकता, कला–संस्कृति, भाषा, वेशभूषाको सेरोफेरोमा रहेर सञ्चालन भएको यो प्रतियोगितामा सहभागी भएका आफ्ना ३० जना प्रतिस्पर्धीमध्ये आफूलाई अब्बल सावित गर्दै उर्मिला लामा योञ्जनले यस पटकको मिस तामाङ प्रतियोगिताको उपाधि जितेकी छिन् ।
२८५२ औं सोनाम ल्होसार पर्वका अवसरमा आयोजित यो प्रतियोगितामा सम्झना ठोक्कर फस्ट रनर्सअप तथा शिक्षा योञ्जन सेकेन्ड रनर्सअप घोषित भए भने कविता लामा लोप्चन फोर्थ रनर्सअप घोषित भइन् । आयोजकहरूका अनुसार अनुशासनको कारबाहीअनुरूप थर्ड रनर्सअप विधा भने नीलम्बित गरिएको थियो ।
नेपाल तामाङ कला संस्कृति केन्द्रको आयोजनामा सम्पन्न यो प्रतियोगितालाई तामाङ समुदायका लोकप्रिय गायकहरूले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए । रोजिन शाक्यको कोरियोग्राफीमा सञ्चालित उक्त प्रतियोगिताको अन्य उपाधितर्फ तारा लामा ठोक्कर फ्रेन्डसिप, अस्मिता तामाङ ब्युटीफु हेयर, विपिशा तामाङ ब्युटिफुल स्माइल, अजिता तामाङ दोङ वेस्ट वाक, शान्ति तामाङ बमजन फोटोजेनिक एवार्डमा विजेता भए । यसैगरी एलिजा पाख्रिन डिसिप्लिन, विनिता तामाङ वाइबा वेस्ट स्किन, केसाङ पाख्रिन पपुलर, अमिता दोङ फेसबुक च्वाइस तथा लक्ष्मी तामाङ स्याङ्तान ट्यालेन्ट एवार्डका विजेता छानिए ।

साग विजेता खेलाडीलाई स्वागत/सम्मान गर्न बुधबार दशरथ रंगशालामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ५ लाख रुपैयाँ घोषणा गरे । ‘पहिले नै २ लाख दिने घोषणा गरेको थिएँ,’ सम्मानपछि कान्तिपुरसित मन्त्री मण्डलले भने, ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर अरु तीन लाख थपेर ५ लाख दिने निर्णय भएको छ ।’
मन्त्री मण्डलका अनुसार स्वर्ण जित्ने सबै फुटबल खेलाडी तथा अफिसियलसहित व्यक्तिगत स्वर्ण जित्ने अरु दुई खेलाडीलाई सरकारले ५ लाख दिनेछ ।
नेपालले फुटबलसहित जुडो र उसुमा स्वर्ण जितेको छ ।
मन्त्री मण्डलले तयारीका हिसावले सन्तोषजनक नतिजा आए पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले अझै राम्रो प्रदर्शन गर्ने सम्भावना देखेको बताए । ‘हामीसँग समस्या पनि छन्,’ साग अवधिभर भारतमा बसेर फर्किएका मन्त्री मण्डलले भने, ‘तयारी र सुधार सँगसँगै गर्न जरुरी छ । kantipur बाट

दक्षिण एशियाली खेलकुद (साग) फुटबलमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक जित्दा नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य भाग्यमानी प्रशिक्षक सावित भए।
नेपाली टोलीले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जित्दा टोलीका प्रशिक्षक राजुकाजीले भने तीन फरक भूमिकामा फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउने पहिलो व्यक्ति बनेका छन्।

सन् १९८४ बाट सुरु भएको साग खेलकुदमा नेपालले पहिलो संस्करणमा फुटबलमा पहिलो पटक स्वर्ण जित्दा अहिलेका नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्य खेलाडीको भूमिकामा मात्रै थिए।
तर पछि सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने शाक्य नेपाली फु६टबल टोलीका कप्तान भए र उनकै कप्तानीमा नेपाल मैदान उत्रिएको थियो।

जुन खेलमा शाक्यकै कप्तानीमा नेपालले स्वर्ण पदक हात पार्न सफल भएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाली टोलीले गत माघमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेको थियो।

तर साग खेलकुदमा नेपालले सन् १९९३ यता कुनै उपाधि जित्न सकेको थिएन। तर सोमवार १२ औँ साग पुरुष यु-२३ फुटबलमा चिरप्रतिद्वन्द्वी भारतलार्इ उसकै घरेलु मैदान गुवाहाटीस्थित इन्दिरा गान्धी रंगाशालामा २-१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो।

र यसपटक पनि नेपालले स्वर्ण पदक हात पार्दा दुई पटक नेपाललार्इ यसअघि दुर्इ फरक भूमिकामा (खेलाडी र पछि कप्तान) स्वर्ण पदक जिताइसकेका उनै राजुकाजी शाक्यले प्रशिक्षकको भूमिकामा रहेर नेपाललाई तीन फरक भूमिकामा स्वर्ण पदक हात पार्न सफल भए।
४ फागुन, सप्तरी । प्रेमीले प्रेमिकालाई भगाएर बिहे गरेको त सुन्नुभएकै होला । तर, केटीले केटालाई विवाह मण्डपबाटै भगाएर विवाह गरेको घटना कुनै फिल्ममा मात्र कल्पना गरिन्छ । तर, यस्ती फिल्मी शैलीको बिहे सप्तरीमा भएको छ ।
सप्तरीमा २१ वर्षकी युवतीले आफूभन्दा एक बर्ष जेठा प्रेमीलाई भगाएका छन् । त्यो, पनि अर्कै युवतीलाई दुलही बनाउन लागेको बेला ।
यी युवती हुुन्, शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाकी देवकी साह । साहले जमुनी मधेपुरा गाविस १ बस्ने रमानन्दप्रसाद साहलाई सोमबार राति उनकै घरबाट उठाएर शम्भुनाथ मन्दिरमा लगी मंगलबार विवाह गरेकी छन् । देवकीको परिवारले यो विवाहलाई मान्यता दिएपनि रमानन्दको परिवारले मानेको छैन ।
२१ बर्षीया देवकी र २२ बर्षीय रमानन्दले एकअर्कालाई माला लगाइरहँदा बेहुली पक्षका महिलाहरु र स्थानीयहरुको बाक्लो उपस्थिति थियो । देवकीसँग नै विवाह गर्ने कसम खाएका रमानन्द भने आफ्नो परिवारसँग यो कुरा भन्न सकिरहेका थिएनन् ।
अर्कीको हुन लागेकै बेला उठाइयो
Devaki-Marrige-1
रमानन्दको अभिभावकले उनको विवाह अर्कै ठाउँमा गर्ने सुरसार गरेका रहेछन् । त्यसै अनुरुप विवाह गर्ने केटी पक्षका व्यक्तिहरु रमानन्दलाई छेका दिन (विवाह पूर्व गरिने विधी) भन्दै रमानन्दको घरमा आएका थिए ।
सोमबार राति केटी पक्षका व्यक्तिहरु रमानन्दका लागि कपडा, फलफूल र सुनको औंठी लिएर आएका थिए । सत्यनारायण भगवानको पूजा पश्चात रमानन्दलाई कपडा र औंठी लाइदिएर गरिने सम्पूर्ण विधि पूरा पनि गरियो ।
रमानन्द अर्कैको हुन लागेको सूचना देबकीले थाहा पाइन् । उनले म्याजिक गाडीमा आफ्नो गाउँका केहि महिलाहरुलाई बसाएर रमानन्दको घर जाने निधो गरिनर राति ९ बजेतिर उनी रमानन्दको घर पुगिन् ।
म्याजिकमै चढेर गएकामध्ये एक महिलाले रमानन्दलाई बाहिर बोलाइन् । रमानन्द बाहिर आएसँगै उनलाई म्याजिकमा चढाइयो र राति नै देवकीको गाउँ ल्याइयो । देबकीको गाउँसम्म आउँदा रमानन्दको औंलामा अर्काे केटी पक्षको अभिभावकले लगाइदिएको औंठी लागेकै थियो । त्यो औंठी भने मंगलबार उनले फिर्ता पठाएका छन् ।
‘अब देबकीसँगै मेरो जीवन बित्छ’ विवाह पश्चात रमानन्दले भने, ‘मन परेको व्यक्तिलाई जीवनसाथी बनाउन पाएँ । खुशी लागेको छ ।’
पहिलादेखि नै थियो प्रेम
रमानन्दसँग देवकीको पहिलो विवाह भने होइन् । उनको २०६८ सालमै जमुनीमधेपुराकै एक व्यक्तिसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।
विवाह पश्चात मन मिलेन । खटपट भइरहेकै समयमा उनको श्रीमान वैदेशिक रोजगारीमा गए । देवकी भने माइतीमै बस्दै आएकी थिइन् । यसैबीचमा रमानन्दसँग उनको प्रेम भयो । एकले अर्कालाई मन पराए ।
रमानन्दको परिवारले यो कुराको सुइँको पाएपनि यो विवाह नगर्ने मनस्थितिमा थिए । रमानन्दले खुलेर यो बिषयमा आफ्ना अभिभावकलाई भन्न नसकेकपछि देवकीले फिल्मी शैलीमा पे्रमीलाई उठाएर जीवनसाथी बनाएकी छन् । onlinekhaber

पूर्वराजा ज्ञानेन्द्र शाह कठोर कदम चाल्ने तर्खरमा रहेको चर्चा राजावादी वृत्तमा चल्ने गरेको छ । तर, त्यो कठोर कदम भनेको के हो रु भन्ने कुरामा भने प्राय सबैजसो राजावादीहरु अनविज्ञ देखिन्छन् ।
समाचार स्रोतका अनुसार हिन्दुराज्य पुनर्वाहालीको सम्भावना नबढेसम्म पूर्वराजा शाह स्वदेश फर्कने छैनन् । उनी राजनीतिक मिशन बोकेर गत माघ ७ गते बैंकक गएका थिए ।
कहिले बैंकक र कहिले सिंगापुर बस्दै आएका शाहले यसबीचमा भारत र चीनका प्रभावशाली व्यक्तित्वहरुसँग भेटवार्ता गरिसकेको समाचार स्रोतले जनाएको छ । तर, भेटघाटको परिणाम भने प्रधानमन्त्री खड्कप्रसाद ओलीले भारत भ्रमण गरेको तीन, चार दिनपछि मात्रै देखिने अनुमानमा राजावादीहरु छन् ।
समाचार स्रोतका अनुसार धर्मनिरपेक्षता घोषणा गर्दा नेपालमा क्रिश्चियनिटी र फ्रितिव्वत गतिविधी बढेको भारतीय तर्कमा चीन सहमत भएका कारण पनि पूर्वराजा शाहले यो भ्रमणलाई फलदायी ठानेका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली धर्मनिरपेक्षता हटाउन सहमत भए भने पूर्वराजा शाह पनि केही दिनभित्रै दिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
समाचार स्रोतका अनुसार धर्मनिरपेक्षता विजेपीको पहलमा हटाइने र राजसंस्था पुनर्वाहाली कांग्रेस आइको पहलमा गरिने चर्चा राजावादीबीच छ । तरुण साप्ताहिकमा खबर छ

पछिल्लो समयमा नवयुग श्रेष्ठलाई नचिन्ने फुटवल प्रेमी कमै होलान् । पछिल्ला ३ अन्तराष्ट्रिय खेलमा ३ वटै ह्याट्रिक गरेका यी इलामे ठिटाले आज भारतसँग हुने खेलमा कत्तिको जादु देखाउन सक्छन् यो हेर्न नेपालीहरु खेल शुरु हुने समय कुरिरहेका छन् ।
हिँजो भ्यालेन्टाइन्स डेको दिन नवयुगलाई उनकी प्रेमिका सरला श्रेष्ठले शुभकामना दिएकी थिइन् । उनले नवयुगलाई फेसबुकमा शुभकामना दिँदै आफ्नो ‘ सपनाको जादुमयी राजकुमार’ भनेकी छिन् ।
नवयुगले पनि आफ्नो फेसबुकबाट आफ्नो ‘भाग्य, मायाँ र सवथोक’ तिमी भनेका छन् ।

प्रेमिका सरला मात्र नभएर यतिबेला धेरै नेपालीले नवयुगलाई गोलको शुभकामना दिइरहेका छन् ।
आशा गरौं प्रेमिकाको प्रेमपूर्ण भ्यालेन्टाइन्स शुभकामना र नेपालीहरुको कामनाले नवयुगले नेपाललाई नवयुगमा पुर्याउन सक्नेछन् ।
तस्विर साभारः नवयुग र सरलाको फेसबुक
हिँजो भ्यालेन्टाइन्स डेको दिन नवयुगलाई उनकी प्रेमिका सरला श्रेष्ठले शुभकामना दिएकी थिइन् । उनले नवयुगलाई फेसबुकमा शुभकामना दिँदै आफ्नो ‘ सपनाको जादुमयी राजकुमार’ भनेकी छिन् ।
नवयुगले पनि आफ्नो फेसबुकबाट आफ्नो ‘भाग्य, मायाँ र सवथोक’ तिमी भनेका छन् ।

प्रेमिका सरला मात्र नभएर यतिबेला धेरै नेपालीले नवयुगलाई गोलको शुभकामना दिइरहेका छन् ।
आशा गरौं प्रेमिकाको प्रेमपूर्ण भ्यालेन्टाइन्स शुभकामना र नेपालीहरुको कामनाले नवयुगले नेपाललाई नवयुगमा पुर्याउन सक्नेछन् ।तस्विर साभारः नवयुग र सरलाको फेसबुक
फोटो :साग खेलकुदमा भाग लिन गुहावाटी पुगेकाा नेपाली खेलाडी । तस्बिर : रजेन्द्र केसी