News
»
Nepal won the title in India's own homeground
Nepal won the title in India's own homeground
फोटो :साग खेलकुदमा भाग लिन गुहावाटी पुगेकाा नेपाली खेलाडी । तस्बिर : रजेन्द्र केसी
काठमाडौंः दक्षिण एसियाको चिरप्रतिद्वन्द्वी भारतमाथि २–१ को जित निकाल्दै नेपालले २३ वर्षपछि साग फुटबलको स्वर्ण पदक जित्न सफल भएको छ ।
एक गोलले पछि परेको नतिजा उल्ट्याउँदै नेपालले स्वर्ण जितेको हो । नेपालको जितमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले एक एक गोल गर्न सफल भए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...