-->
सुनको भाउ बढ्यो

काठमाडौं, माघ २० – सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको ५१ हजार ५ सयमा कारोबार भएको सुन बुधबार तोलाको ५१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलामा ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.