बिश्वमा सेक्स टुरिज्मका लागि यी हुन् प्रख्यात १० देश – जहाँ छानी छानी युवती पाइन्छ

![]() |
केही मानिसहरुका लागि टुरको योजना
फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै
रोमान्चकताको एक भाग हो । जो कयौं
देशका लागि सबैभन्दा छिटो र धेरै कमाइ
गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका
रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने
सर्विसका लागि बढी महिला ।
करोडौंको कारोबार गर्ने यस उधोगका
कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको
छ । यही कारण पछिल्ला केही वर्षहरुमा
धेरै देशहरुले सेक्स टुरिज्मलाई
प्राथमिकतामा राखेका छन् । जसका
कारण उनीहरुको इकोनोमीमा उल्लेख्य
वृद्धि भएको छ । को हुन्, ती टपटेनमा पर्ने
१० देशः
फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै
रोमान्चकताको एक भाग हो । जो कयौं
देशका लागि सबैभन्दा छिटो र धेरै कमाइ
गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका
रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने
सर्विसका लागि बढी महिला ।
करोडौंको कारोबार गर्ने यस उधोगका
कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको
छ । यही कारण पछिल्ला केही वर्षहरुमा
धेरै देशहरुले सेक्स टुरिज्मलाई
प्राथमिकतामा राखेका छन् । जसका
कारण उनीहरुको इकोनोमीमा उल्लेख्य
वृद्धि भएको छ । को हुन्, ती टपटेनमा पर्ने
१० देशः
१. थाइल्याण्ड
सेक्स टुरिज्मका लागि प्रसिद्ध देशको
लिष्टमा थाइल्याण्डमा पहिलो
नम्बरमा पर्दछ । बैंककलाई एसियाको
सेक्सको राजधानी भनेर पनि भनिन्छ ।
बैंककमा कयौं रेडलाइट एरियाहरु छन् ।
तथ्यांकहरुकाअनुसार थाइल्याण्डमा
लगभग ३ मिलियन सेक्स वर्कर्स यो
उधोगमा कार्यरत छन् । सेक्स टुरिज्ममा
देखिएको अभूतपूर्व ब्यापारका कारण
यहाँको सरकार यसलाई वैधानिक गर्ने
योजना बनाइरहेको छ । थाइ कल्चर
यसलाई लाइस्टाइलका लागि पनि
जरुरी मान्छ ।
सेक्स टुरिज्मका लागि प्रसिद्ध देशको
लिष्टमा थाइल्याण्डमा पहिलो
नम्बरमा पर्दछ । बैंककलाई एसियाको
सेक्सको राजधानी भनेर पनि भनिन्छ ।
बैंककमा कयौं रेडलाइट एरियाहरु छन् ।
तथ्यांकहरुकाअनुसार थाइल्याण्डमा
लगभग ३ मिलियन सेक्स वर्कर्स यो
उधोगमा कार्यरत छन् । सेक्स टुरिज्ममा
देखिएको अभूतपूर्व ब्यापारका कारण
यहाँको सरकार यसलाई वैधानिक गर्ने
योजना बनाइरहेको छ । थाइ कल्चर
यसलाई लाइस्टाइलका लागि पनि
जरुरी मान्छ ।
२. स्पेन
मड्रिड, बार्सिलोना र इबिजाजस्ता
संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थल
छन् । तर, स्पेन आर्थिक वृद्धिलाई मध्यनजर
गर्दै सेक्स टुरिज्म पनि सुरु गरिसकेको छ ।
वेश्यावृतिलाई कानुनी रुपमै स्वीकार गरेर
यसलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म
डेस्टिनेशन बनाउने काम चलिरहेको छ ।
यहाँका याैनकर्मी युवतीहरूमा धेरै
दक्षिण अमेरिकी र स्पेनिश महिलालाई
देख्न सकिन्छ ।
मड्रिड, बार्सिलोना र इबिजाजस्ता
संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थल
छन् । तर, स्पेन आर्थिक वृद्धिलाई मध्यनजर
गर्दै सेक्स टुरिज्म पनि सुरु गरिसकेको छ ।
वेश्यावृतिलाई कानुनी रुपमै स्वीकार गरेर
यसलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म
डेस्टिनेशन बनाउने काम चलिरहेको छ ।
यहाँका याैनकर्मी युवतीहरूमा धेरै
दक्षिण अमेरिकी र स्पेनिश महिलालाई
देख्न सकिन्छ ।
३. ब्राजिल
ब्राजिल आफ्नो पर्यटनका लागि केवल
सुन्दर वाइल्ड लाइफ र प्रशिद्ध कार्निभल
फेस्टिबलको मात्र भर परेको छैन । सेक्स
टुरिज्मलाई पनि एकदमै महत्वका साथ
अगाडि बढाइरहेको छ । ब्राजिल सरकार
विश्वकपका दौरान यस क्षेत्रमाथि खास
प्रकारले निगरानी राख्दछ । यहाँ
महिलामात्र होइन्, पुरुष सेक्स टुरिज्मको
पनि एकदमै बढी माग छ ।
ब्राजिल आफ्नो पर्यटनका लागि केवल
सुन्दर वाइल्ड लाइफ र प्रशिद्ध कार्निभल
फेस्टिबलको मात्र भर परेको छैन । सेक्स
टुरिज्मलाई पनि एकदमै महत्वका साथ
अगाडि बढाइरहेको छ । ब्राजिल सरकार
विश्वकपका दौरान यस क्षेत्रमाथि खास
प्रकारले निगरानी राख्दछ । यहाँ
महिलामात्र होइन्, पुरुष सेक्स टुरिज्मको
पनि एकदमै बढी माग छ ।
५. डोमिनिक रिपब्लिक
धेरैजसो क्यारेबियन देशहरुमा सेक्स टुरिज्म
दिनदिनै बढिरहेको छ । खासगरी महिला
सेक्स टुरिज्म । डोमिनिक रिपब्लिक पनि
तिनै खास देशहरुमध्ये एक हो । जहाँ लगभग
६० हजारदेखि १ लाख महिला सेक्स
वर्करका रुपमा कार्यरत छन् ।
यसका लागि यहाँबाट अन्य देशमा पनि
सेक्स वर्करलाई पठाउने गरिन्छ ।
डोमिनिक रिपब्लिकमा बेश्यावृति
कानुनी रुपमा सुरक्षित गरिएको छ ।
जसका कारण यहाँ एकदमै कम उमेरका सेक्स
वर्करहरु पनि देखिन्छन् । संयुक्त राष्ट्रसंघ र
यूरोपको बीच भएका कारण यस देशमा
सेक्स टुरिज्म एकदमै प्रसिद्ध छ ।
धेरैजसो क्यारेबियन देशहरुमा सेक्स टुरिज्म
दिनदिनै बढिरहेको छ । खासगरी महिला
सेक्स टुरिज्म । डोमिनिक रिपब्लिक पनि
तिनै खास देशहरुमध्ये एक हो । जहाँ लगभग
६० हजारदेखि १ लाख महिला सेक्स
वर्करका रुपमा कार्यरत छन् ।
यसका लागि यहाँबाट अन्य देशमा पनि
सेक्स वर्करलाई पठाउने गरिन्छ ।
डोमिनिक रिपब्लिकमा बेश्यावृति
कानुनी रुपमा सुरक्षित गरिएको छ ।
जसका कारण यहाँ एकदमै कम उमेरका सेक्स
वर्करहरु पनि देखिन्छन् । संयुक्त राष्ट्रसंघ र
यूरोपको बीच भएका कारण यस देशमा
सेक्स टुरिज्म एकदमै प्रसिद्ध छ ।
५. केन्या
केन्यामा सेक्स टुरिज्म बुम हुनुको प्रमुख
कारण यहाँको गरिबी हो । गरिबी
सँगसँगै अशिक्षा पनि यसको प्रमुख कारण
हो । जसका कारण यहाँ एचआईभी
एड्सजस्तो महामारी पनि फैलिरहेको छ ।
१२ वर्षका केटाकेटीहरु पनि यस धन्दामा
सक्रिय रहेको देख्न सकिन्छ ।
युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई
सर्विस दिन्छन् । केन्याको अर्थतन्त्रको
प्रमुख माध्यम यहाँको सेक्स टुरिज्म हो ।
केन्यामा सेक्स टुरिज्म बुम हुनुको प्रमुख
कारण यहाँको गरिबी हो । गरिबी
सँगसँगै अशिक्षा पनि यसको प्रमुख कारण
हो । जसका कारण यहाँ एचआईभी
एड्सजस्तो महामारी पनि फैलिरहेको छ ।
१२ वर्षका केटाकेटीहरु पनि यस धन्दामा
सक्रिय रहेको देख्न सकिन्छ ।
युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई
सर्विस दिन्छन् । केन्याको अर्थतन्त्रको
प्रमुख माध्यम यहाँको सेक्स टुरिज्म हो ।
६. कम्बोडिया
कम्बोडियामा बेश्यावृति विरुद्ध कडा
कानुनी नियम लागु गरिएको छ ।
तापनि, यहाँको सेक्स टुरिज्म प्रख्यात छ
। २० औं शताब्दीदेखि नै यो देश आफ्नो
खास इतिहासलाई लिएर चर्चामा
आएको थियो । अहिले पनि चाइल्ड
सेक्सलाई लिएर उतिनै चर्चामा छ ।
गरिबीका कारण अभिभावक आफ्ना
सन्तानलाई स्वंयम यस कामका लागि
प्रयोग गर्छन । यहाँ चाइल्ड
भर्जिनिटीलाई करोडौंमा लिलामी
लगाइन्छ ।
कम्बोडियामा बेश्यावृति विरुद्ध कडा
कानुनी नियम लागु गरिएको छ ।
तापनि, यहाँको सेक्स टुरिज्म प्रख्यात छ
। २० औं शताब्दीदेखि नै यो देश आफ्नो
खास इतिहासलाई लिएर चर्चामा
आएको थियो । अहिले पनि चाइल्ड
सेक्सलाई लिएर उतिनै चर्चामा छ ।
गरिबीका कारण अभिभावक आफ्ना
सन्तानलाई स्वंयम यस कामका लागि
प्रयोग गर्छन । यहाँ चाइल्ड
भर्जिनिटीलाई करोडौंमा लिलामी
लगाइन्छ ।
७. नेदरल्याण्ड्स
नेदरल्याण्ड्सका आम्सर्डम आफ्नो
सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका
लागि ज्यादा प्रसिद्ध छ । यहाँको रेड
लाइड डिस्ट्रिकमा निम्नदेखि उच्च
क्लासका सेक्स वर्कस उपलब्ध हुन्छन् ।
यसका साथै यहाँ सेक्स सप, स्ट्रीप क्बल
पनि उतिकै फेमश छन् ।
वेश्यावृति कानुनी भएकाले यहाँ
सुरक्षाको विशेष ख्याल राखिन्छ । यस
कामका लागि समय, दिन र उमेरको
आधारमा तपाईले लगभग २५ देखि १००
युरोसम्म खर्च गर्नुपर्न सक्छ ।
नेदरल्याण्ड्सका आम्सर्डम आफ्नो
सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका
लागि ज्यादा प्रसिद्ध छ । यहाँको रेड
लाइड डिस्ट्रिकमा निम्नदेखि उच्च
क्लासका सेक्स वर्कस उपलब्ध हुन्छन् ।
यसका साथै यहाँ सेक्स सप, स्ट्रीप क्बल
पनि उतिकै फेमश छन् ।
वेश्यावृति कानुनी भएकाले यहाँ
सुरक्षाको विशेष ख्याल राखिन्छ । यस
कामका लागि समय, दिन र उमेरको
आधारमा तपाईले लगभग २५ देखि १००
युरोसम्म खर्च गर्नुपर्न सक्छ ।
८. इण्डोनेशिया
सुन्दर देश इण्डोनेशिया चाइल्ड सेक्सका
ट्राफिकिङका लागि चर्चित छ । यहाँ
यसलाई वैधानिक मानिन्छ, जसका
कारण विदेशबाट इण्डोनेशियामा
ओइरिने पर्यटकहरुको घुइचो लाग्छ ।
इण्डोनेशियाका यौनकर्मीहरुलाई
सोसल मिडियामा मोलतोल गरेर अर्को
देशमा पनि पठाउने गरिन्छ । आर्थिक
वृद्धिका लागि पनि यसलाई मुख्य
हतियार मानिन्छ ।
सुन्दर देश इण्डोनेशिया चाइल्ड सेक्सका
ट्राफिकिङका लागि चर्चित छ । यहाँ
यसलाई वैधानिक मानिन्छ, जसका
कारण विदेशबाट इण्डोनेशियामा
ओइरिने पर्यटकहरुको घुइचो लाग्छ ।
इण्डोनेशियाका यौनकर्मीहरुलाई
सोसल मिडियामा मोलतोल गरेर अर्को
देशमा पनि पठाउने गरिन्छ । आर्थिक
वृद्धिका लागि पनि यसलाई मुख्य
हतियार मानिन्छ ।
९. फिलिपिन्स
फिलिपिन्समा वेश्वावृति गैरकानुनी छ
। यसका लागि यहाँ कयौ कडा नियम
कानुनहरु बनाइएका छन् । तापनि यहाँ
चोरी बाटोबाट सेक्स ब्यापार गरिन्छ
। यहाँ झण्डै ५० लाख यौनकर्मीहरु रहेको
बताइन्छ । जसका ग्राहकहरु ज्यादा इष्ट
एसिया र पश्चिमी देशहरुमा आउने
विजनेशम्यानहरु हुन् ।
आश्चर्यजनक कुरा त यो छ कि यहाँ आउने
४० देखि ६० प्रतिशत मानिस
फिलिपिन्स घुम्नलाई होइन्, सेक्स
टुरिज्मको मजा लिन आउँछन् ।
फिलिपिन्समा वेश्वावृति गैरकानुनी छ
। यसका लागि यहाँ कयौ कडा नियम
कानुनहरु बनाइएका छन् । तापनि यहाँ
चोरी बाटोबाट सेक्स ब्यापार गरिन्छ
। यहाँ झण्डै ५० लाख यौनकर्मीहरु रहेको
बताइन्छ । जसका ग्राहकहरु ज्यादा इष्ट
एसिया र पश्चिमी देशहरुमा आउने
विजनेशम्यानहरु हुन् ।
आश्चर्यजनक कुरा त यो छ कि यहाँ आउने
४० देखि ६० प्रतिशत मानिस
फिलिपिन्स घुम्नलाई होइन्, सेक्स
टुरिज्मको मजा लिन आउँछन् ।
१०. कोलम्बिया
सेक्स टुरिज्मका लागि प्रसिद्धी
कमाएका धेरै देशहरु साउथइष्ट एसियामा
छन् । तर, फरक–फरक ड्रग्सका लागि
प्रसिद्ध दक्षिण अमेरिकी देश
कोलम्बिया आफ्नो यौन पर्यटनका
लागि पनि चिनिन्छ । यहाँ यस
धन्दाका लागि खास र राम्रो मोल
मोलाइ हुन्छ । जसले ग्राहकलाई आकर्षित
गर्छ ।
सेक्स टुरिज्मका लागि प्रसिद्धी
कमाएका धेरै देशहरु साउथइष्ट एसियामा
छन् । तर, फरक–फरक ड्रग्सका लागि
प्रसिद्ध दक्षिण अमेरिकी देश
कोलम्बिया आफ्नो यौन पर्यटनका
लागि पनि चिनिन्छ । यहाँ यस
धन्दाका लागि खास र राम्रो मोल
मोलाइ हुन्छ । जसले ग्राहकलाई आकर्षित
गर्छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...