-->
अाज फेसबुकको जन्मदिन, प्रयोगकर्तालाई भिडियो बनाउने मौका

अाज फेसबुकको जन्मदिन, प्रयोगकर्तालाई भिडियो बनाउने मौका

फेसबुकले आज आफ्नो १२ औँ जन्मदिन मनाइरहको छ। यसै अवसरलाई फेसबुकले #FriendsDay को रुपमा पनि मनाइरहेको छ।

 

यस दिनलाई अझ विशेष बनाउनका निम्ति फेसबुकले आफ्ना प्रयोगकर्तालाई एक भिडियो बनाउने मौका दिएको छ।

 

भिडियो बनाउनhttps://www.facebook.com/friendsday/  मा गएर आफ्ना मन पर्ने तस्विर राखेर भिडियो बनाउन सकिन्छ।

 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.