सागमा नेपाललाई पहिलो स्वर्ण

![]() |
१६ बर्षीय नीमा घर्तीमगरले जितिन उसुमा पदक
माघ २५, २०७२- १६ बर्षीय नीमा घर्तीमगरले १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छन् । उनले उसुको थाउलोअन्तर्गत् छानछ्वजान अलराउन्डमा स्वर्ण जितेकी हुन् । यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्य भएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...