-->
कोईरालाको निधारमा चोट चैं कसरी लाग्यो ? निधार र सिरकमा रगत पनि

केहि सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले फेसबुक र
ट्वीटरमा सुशील कोइरालाको निधन पछि शङ्का
पनि ब्यक्त गरे ।
ट्वीटर प्रयोगकर्ता अशोकले शुशिल कोईरालाको
यो निधारमा चोट चैं कसरी लाग्यो !? निधार र
सिरकमा रगत पनि लागेको छ … भनेर पोष्ट गरेपछि
त्यसमा अरु सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले
पनि झनै शङ्का माथि शङ्का गर्दै गए ।
बिन्दु परिवारले ट्वीटरमा अशोक खड्काको
ट्विटलाइ त्यही त दाई म बिहान देखी त्यही
सोच्दैछु के ! भनेर आश्चर्य जनाइन् ।
न्युज २४ संगको कुराकानीमा कोइरालाका
चिकित्सक डाक्टर करबिर नाथ योगीले केहि दिन
देखि स्वास्थ्यमा समस्या देखिएको र कमजोरीका
कारणले उठ्न पनि नसक्नु भएको जानाकारी गराउनु
भएको थियो ।
कमजोरीकै कारणले उँहा लड्नु भएको र चोट लागेको
हुन सक्ने अनुमान गरिएको छ । News24Nepal.com बाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.