अश्लिल भिडियोको नक्कल गर्दै युवकले गरे बालीकालाई बलात्कार पुरा समाचार ॥

![]() |
मानिस जनावर मध्यकै सबैभन्दा विवेकशिल प्राण्ी भईकिन पनि कहिलेकाँही चेतना गुमाउन पुग्छ । अझै भनौँ उसले आफुमा भएको विबेकलाई सही तरिकाले प्रयोग गर्न नजान्न पनि सक्छ ।
यस्तै भएको छ भारतको जयपुर शहर नजिकै । भारतको दिल्ली जयपुर हाइवे स्थित उक्त गाउँका १५ वर्षिया युवकले आफुभन्दा ७ वर्ष कान्छी बालीकालाई मोवाइलमा ब्लू फिल्म हेरेपछि बलात्कार गरेको टाइम्स अफ इण्डियाले लेखेको छ ।
८ वर्षे युवतीले यो घटनाका विषयमा आमाबुबालाई भनेपछि उनीहरुले प्रहरीलाई खबर गरे र युवकलाई गिरफ्तार गरिएको छ । घटनाभए लगत्तै युवकले होशीयारी अपनाउँदै भागेपनि केही समयमा नै प्रहरी उनलाई पक्राउ गर्न सफल भएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...