यति धेरै पुग्यो नेपालको ऋण ?

![]() |
हाल नेपालको कुल ऋणभार ५ खर्ब ३९ अर्ब ७५ करोड पुगेको छ । यसमध्ये आन्तरिक ऋण १ अर्ब ९६ अर्ब ७९ करोड र वैदेशिक ऋण ३ अर्ब ४२ ९६ करोड रहेको छ । कुल गार्हस्थ उत्पादनसँग ऋणको अनुपात २४।४ प्रतिशत रहेको छ । आजको आर्थिक दैनिकमा खबर छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...