-->
नेपालीले यसरि जुन दिन सम्म नेपाल भारत बिचका नाका हरुमा तरबेर....तपाइको रायसल्ल्हा र सुझाबको खाचो छ

जुन दिन सम्म  नेपाल भारत बिचका नाका हरुमा तारबेर गर्दैन तब सम्म नेपालको बिकाश र प्रगतिको सम्भावना देखिदैन | किन भनि नेपाल भारतका खुल्ला सीमाले गर्दा राजस्व देखि लिएर कुट मार चोरी डकैति जस्ता जग्न्यो अपराधहरु दिन पर्तिदीन मौलाउदै गएकाछन् |सय वर्ष आगाडीका दिन देखि लिएर आजका दिन सम्म आइपुग्दा बिकाश र प्रगतिका कुनै पनि बाटाहरु नेपालले पैलाऊन सकेको छैन |यी सबै खुल्ला सीमा र अराजक पैचान्को  उपज हो | देश बिकाश गर्नका लागि जनताको मौलिक अधिकारलाई सरकारले ध्यानमाराखी जनता भन्दा देश धनि हुनु प्रदछ यसर्थमा कि लगानी जनताको तर उद्दपादन भयका सरसामग्री  सरकारको मातहतमा हुनु पर्दछ |जनताले उद्दपादन गरेका बस्तुहरु बजार भाहू सरकारले जिम्मा लिनु पर्दछ|कुनै पनि कार्य  जिरो बाट सुरु गरेर सय पुग्दा तेस्मा सरकारको लगानी भन्दा बिश्वाश सय पर्तिसत हुनु पर्दछ| जिरो यशअर्थमाकी कुनै खाल्टो नाग्नका लागि जसरी दस कदम पछि गएर मात्र दौडीनु पर्दछ | हिजोका दिनमा पनि यी कुराहरु जनता बाट नऊढेको होइन तर जुन जोगी आएपनि कानै चिरेको भने झैँ सत्तामा गएपछि खाली कुर्चिकै तानातान |हाम्रा देशका नेता हरुलाई म एऊटा नागरिकको हैसियतले एतिभन्नि  अधिकार छ र छैन भनि पनि सत्य कुरालाई सहि तरिकाले लिनुहुन्छ भन्नि आशामा छु |



2 comments

Yes gare pachi dehari ramro hune x

Yo garnai parne ho, sarkaar lai dabab dinai parchha.

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.