गोरखा केन्द्रविन्दु बनाएर भुकम्पको धक्का

![]() |
काठमाडौँ, १६ चैत । गोरखा केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महशुस भएको छ । केहीबेर अघिमात्रै गएको भुकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भुकम्पको धक्का गोरखा बजारमा राम्रोसँग परेको थियो etajaakhabar बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...