डलर दुई वर्षयताकै महँगो

![]() |
२४ माघ, काठमाडौं । अमेरिकी डलर दुई वर्षयताकै महँगो भएको छ ।
प्रमुख परिवत्र्य (सवै मुलुकमा चल्ने) विदेशी मुद्राको भाउ बढेदा सामान्य खानेकुरादेखि ठुल्ठूला मेसिन औजारसमेत आयात गर्नुपर्ने नेपालका सर्वसाधारणको टाउकोमा महँगीको भारी थपिने नागरिकमा समाचार छ ।
यसले थप नेपालीलाई गरिबीको रेखामुनि धकेल्न सक्छ ।
२०७० माघमा डलरको भाउ १ सय ९ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घटेको मूलय फेरि उँभो लागेर शनिबार १ सय ८ रुपैँया भन्दामाथि पुगेको हो । डलरको भाउ दुई वर्षअघिकै अवस्थामा पुगेको राष्ट्र बैँकका कार्यकारी निर्देशक एवै विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...