-->
होसियार ! मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा

हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर
खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य
चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । तर, हामीले
स्वादका लागि मिक्स गरेर खाएका केहि खाने कुराका
बोरमा ज्ञान राख्नु जरुरी छ । केहि खाने कुरा यस्ता हुन्छन्
स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि
स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ । आज हामी
केहि त्यस्ता खाने कुराको चर्चा गरौं, जसलाई मिक्स गरेर
खादा स्वास्थ्यमा नकारात्मक असर गर्छ…….
१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र
फापरको ढिडो खानु हुदैन ।
२. माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ् ।
३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड
हुनसक्छ् ।
४ .दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री,
ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
८. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
१०.बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.