‘भ्रष्टाचारी माओवादी नेतालाई ढुंगा हानिहानी मार्नुपर्छ भने पछि’ - See more at:

![]() |
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष पत्रकार खिलबहादुर भण्डारीजो १२ वर्षे जनयुद्धमा भूमिगत राजनीति र पत्रकारिता गर्ने व्यक्ति हुन । महासंघको उपाध्यक्ष बनेका भण्डारी एमाओवादी बिग्रँदैजाँदा उनलाई पनि पार्टीको चिन्ता लाग्न थालेको छ । एमाओवादीका नेताहरु नसुधारिएको, कार्यकर्ताले दुःख पाएको र नेताहरु मोटाएकामा उनी चिन्तित छन् ।
उनले आफ्नो फेसबुकमा यस्तै कठोर स्ट्याटस लेख्दै भनेका छन्ः अरु पार्टीका नेता भ्रष्टाचारको आरोपमा जेल हाले पुग्छ, माओवादीका नेताहरुलाई ठाउको ढुंगा हानिहानी मार्नुपर्छ ।’ उनले लेखेको स्ट्याटसमा प्रशस्तै कमेन्ट, लाइक र शेयर देखिन्छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...