-->
ठमेलमा नयाँ वर्षमा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना हुने,

पर्यटकको आकर्षणलाई मध्यनजर गर्दै परिषद्ले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा काठमाडौँ ठमेलमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा साँझ ६ देखि ८ बजेसम्म नेपाली मौलिक १२ प्रकारका साङ्गीतिक कार्यक्रम तथा राति ९ देखि १२ः३० बजेसम्म विशेष डिजे सांस्कृतिक कार्यक्रम गरिने आयोजक ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
कार्यक्रममा धेरै भन्दा धेरै पर्यटकलाई सहभागी गराउने तयारी गरिएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.