किन गइन पूर्व युवराज्ञी हिमानी थाइल्याण्ड

![]() |
काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड भ्रमणमा निष्केकी छिन् । उनी थाइ एयरवेजको बोइङ ७७७ जहाज मार्फत सोमबार बैंकक उडेकी हुन् । दिउँसो १ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेकी शाहको भ्रमणबारे नितान्त व्यत्तिगत भनिएको छ । हिमानी यसघि उनका पति पारस बैंककमा लागु औषध करोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि भेट्न पुगेकी थिइन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...