मोबाइलको ब्याट्री टिकाउन यसो गर्नुहोस् -

![]() |
१) पटक–पटक चार्जिङ नगर्नुहोस :
हामी मद्य धेरै जसोले मोबाइलमा थोरै मात्रै ब्याट्री कम हुने बित्तिकै फेरी चार्जिङ सुरु गर्छौ । यस्तो कहिलै पनि गर्न हुदैन । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।

२) रातभर चार्जिङ नगर्नुहोस :
राति सुत्ने बेलामा मोबाइलमा चार्ज थोरै देखेपछि हामी मद्य धेरैले मोबाइल लाई रातभर चार्जिङमा राखिदिएर छोड्छौ। यसले ब्याट्री सबैभन्दा चाँडै बिग्रिन थाल्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।

३) जिपिएस लगातार अन नगर्नुस :
ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।

४) धेरै भाइब्रेसन मोडमा नराख्नुस :
धेरै जसोले मोबाइल लाई साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...