-->
खाली पेटमा लसुन खानुका यस्ता फाइदा!!!

लसुन भान्छामा मात्र नभइ औषधीको रुपमा पनि प्रयोग गरिन्छ । लसुन खालीपेटमा सेवन गर्दा यस्ता फाइदा पाउन सकिन्छ ।

– लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु-याउँछ ।


– सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।

– लसुनले आन्द्रा सफा राख्न मद्दत पु-याउँछ ।

– पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ ।

– डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।



1 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.