तीन दलले पेश गरेको साझा प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार

![]() |
१९ मंसिर, काठमाडौं । प्रमुख तीन दलले पेश गरेको साझा प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ साझेदार र प्रमुख विपक्ष दलले संविधान संशोधन अघि बढाउने र राजनीतिक समिति बनाएर सीमांकनबारे टुङ्गो लगाउने प्रस्ताव गरेका थिए ।
तर, मधेसी मोर्चाले तीन दलको प्रस्ताव अस्वीकार गरेका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...