-->
प्रमुख दलहरु ८ प्रदेश बनाउन सहमत नभए सरकारबाट बाहिरिने फोरम लोकतान्त्रिकको चेतावनी -


काठमाडौँ, १९ मङ्सिर ।  प्रमुख दलहरु ८ प्रदेश बनाउन सहमत नभए सरकारबाट बाहिरिने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलेले चेतावनी दिएका छन्।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समितिको शनिबार ललितपुरमा बसेको बैठकले नेकपा एमाले, एकीकृत नेकपा माओवादी तथा मुख्य विपक्षी नेपाली काँग्रेस आठ प्रदेश बनाउन सहमत नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताए । 

तराई मधेश र थारु समुदायको आन्दोलनको  सम्बोधनका लागि प्रदेशको सीमांकन हेरफेर गर्नुको विकल्प नरहेको अध्यक्ष गच्छदारले बताए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.