काठमाडौं । तपाईको मोटरसाइकल अहिले
पेट्रोलबाट चलिरहेको छ, तर त्यही मोटरसाइकललाई
अब नेपाली विद्यार्थीहरुले बिजुलीबाट चल्ने
मोटरसाइकलमा फेरि दिन सक्छन् ।
इन्धनको चरम संकट व्यहोरिरहेका नेपालीलाई पुल्चोक
इञ्जिनियररिङ क्याम्पसका विद्यार्थीले शुक्रबार
पेट्रोलविनै चल्ने मोटरसाइकल बनाएर देखाएका हुन् ।
इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको ६/७
जनाको टोलीले ४ दिन लगाएर इन्धनबाट चल्ने
मोटरसाइकललाई बिजुलीबाट चल्ने मोटरसाइकलमा
रुपान्तरण गरेका हुन् । निर्माणमा सहभागी
विद्यार्थी क्षितिज भण्डारीले पेट्रोलमा चल्ने
अहिले भइरहेका मोटरसाइकललाई ब्याट्री जडान गरेर
चलाउन सकिने बताए । उनले भने- ‘पेट्रोलकै लागि
भारतसँग झुक्नु त परेन नि ।’
पुल्चोक इञ्जिनियरिङ क्याम्पसकै ३/४ वर्षअघिको
ब्याचका विद्यार्थीहरुले पेट्रोल र बिजुली दुबैबाट
सञ्चालन हुने मोटरसाइकल बनाउन सक्ने सोच बनाएको
र त्यही अवधारणामा टेकेर आफूहरुले बिजुलीबाट मात्रै
चल्नेगरी जडान गर्न सफल भएको भण्डारीले सुनाए ।
‘सिनियर दाइहरुले गरेजस्तै गर्ने सोच थियो तर त्यसका
लागि हामीसँग पैसा पुगेन, अनि अहिलेको अवस्थामा
पेट्रोल नचाहिने बाइक बनाउनु उपयुक्त हुन्छ भनेर यो
बाइक बनाएका हौं,’ उनले भने- ‘भारतले इन्धन नदिँदा
हामीले यति दुःख पाइरहेका छौं । पेट्रोल
अनविकरणीय उर्जा हो, भोलि त्यो सकियो भने
भएको बाइक के गर्ने ?’
आफूहरुले पेट्रोल इञ्जिनको मोटरसाइकललाई पनि
बिजुलीबाट गुडाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत
गरेको उनले बताए । अहिले बिजुलीबाट चार्ज गर्ने
प्रविधि जडान गरिएको र यसबाटै आधारित रहेर
सोलारबाट चार्ज गर्ने सिस्टम जडान गर्न पनि सक्ने
उनले बताए । पेट्रोल बाइकभन्दा निर्माण गर्न र
चलाउन दुबै सस्तो पर्ने उनले बताए ।
यो मोटरसाइकल दुईजनाको डबल लोड बोकेर उकालो
पनि गुड्न सक्ने क्षमताको भएको भण्डारीले दाबी गरे
। ब्याट्री फिट गरिएको मोटरसाइकलमा ३ वटा
गियर हुन्छन्, जसले करेन्टको मात्रालाई नियन्त्रणमा
राख्छ । बढी गतिमा जानुपर्यो भने बढी करेन्ट दिने
गियरमा जानुपर्ने भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार यो मोटरसाइकलले आवाज
निकाल्दैन र धुवाँ फाल्दैन । ब्याट्री फिट गर्दा
पेट्रोलको ट्यांकीलाई पनि कुनै दख्खल पर्दैन, त्यसलाई
पछि टेल हालेर समेत चलाउन सकिन्छ । ‘यो त हाम्रो
सोचमात्र हो, यसको व्यवसायिक उत्पादन गर्दा
बजारमूल्य, प्रतिस्पर्धालगायतमा पनि ध्यान
दिनुपर्ने हुन्छ,’ उनले भने ।
मैनवत्ती बाल्नोस् बिजुली बल्छ !
पुल्चोक इञ्जिनियरिङ क्याम्पसको प्राङगणमा
शुक्रबारदेखि सुरु भएको छैठौं ‘मेकानिकल
इञ्जिनियरिङ प्रर्दशनी’ मा विभिन्न नयाँ
आविस्कारहरु राखिएका छन् ।
प्रदर्शनीमा मेसिनबाट मकै छोडाउने, ट्यांकीमा
पानी भर्ने, फूलको गमलामा पानी हाल्ने, मैनबत्ती
बालेर त्यसको शक्तिमार्फत विजुली निकाल्ने,
सोलारको छाता राखेर खाना पकाउने लगायतका
आकर्षक मेसिन राखिएको छ ।
सोसाइटी अफ मेकानिकल इञ्जिनियरिङ स्टुडेन्टस्
(सोमेस)ले उर्जामा आत्मनिर्भरता आजको आवश्यकता
भन्ने मूल नारासहित प्रर्दशनी आयोजना गरेको हो ।
प्रर्दशनीमा ७० वटा स्टलहरु छन् ।
अनलाइनखबरबाट
हामीलाई कुनै सुन्दर आवरणकी युवती देख्नासाथ
लाग्छ यहि होला ३२ लक्षणले युक्त भनेको तर
वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई
विशिष्ट रूपमा हेरिएको हुन्छ । विभिन्न
शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा
गरिएको छ । शास्त्रले व्याख्या गरेका नारीका
बत्तीस लक्षण हरु के के हुन त ?
१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा
देखिनु
२. हातका औंला लामा-लामा हुनु
३.औंलाका कापमा छाला केही बढी र जोड्दा
टम्म मिलेका हुनु
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा
पनि युवावस्थाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु
६. हरिणका जस्ता खुट्टा हुनु
७. गुप्तांग गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क
मिलेको हुनु
९.शरीरका अंग सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने हुनु
१२. लामा पाखुरा हुनु
१३. सम्पूर्ण शरीर तेजोमय हुनु
१४. शंखजस्तै घाँटी हुनु
१५.सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. बत्तीसवटा दाँत हुनु
१७. दाँत चम्किला हुनु
१८. समान र टमक्क मिलेका दाँत हुनु
१९. स्वच्छ र सुन्दर बंगारा हुनु
२०. लामो जिब्रो हुनु
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद
लिने क्षमता हुनु
२२. भँगेराको जस्तो स्वर हुनु
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
२४.आँखीभौँ नीलकमलको रंगजस्ता हुनु
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु
२६.मिलेको केश,
२७.अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र
दाहिनेतिर घुमेका रौँ हुनु
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक
लक्षण आकर्षक हुनु
३२. दृढ स्वभाव हुनु।
लाग्छ यहि होला ३२ लक्षणले युक्त भनेको तर
वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई
विशिष्ट रूपमा हेरिएको हुन्छ । विभिन्न
शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा
गरिएको छ । शास्त्रले व्याख्या गरेका नारीका
बत्तीस लक्षण हरु के के हुन त ?
१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा
देखिनु
२. हातका औंला लामा-लामा हुनु
३.औंलाका कापमा छाला केही बढी र जोड्दा
टम्म मिलेका हुनु
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा
पनि युवावस्थाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु
६. हरिणका जस्ता खुट्टा हुनु
७. गुप्तांग गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क
मिलेको हुनु
९.शरीरका अंग सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने हुनु
१२. लामा पाखुरा हुनु
१३. सम्पूर्ण शरीर तेजोमय हुनु
१४. शंखजस्तै घाँटी हुनु
१५.सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. बत्तीसवटा दाँत हुनु
१७. दाँत चम्किला हुनु
१८. समान र टमक्क मिलेका दाँत हुनु
१९. स्वच्छ र सुन्दर बंगारा हुनु
२०. लामो जिब्रो हुनु
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद
लिने क्षमता हुनु
२२. भँगेराको जस्तो स्वर हुनु
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
२४.आँखीभौँ नीलकमलको रंगजस्ता हुनु
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु
२६.मिलेको केश,
२७.अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र
दाहिनेतिर घुमेका रौँ हुनु
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक
लक्षण आकर्षक हुनु
३२. दृढ स्वभाव हुनु।
भिन्डी हरियो साग सब्जीहरुमध्ये सबै भन्दा भरपर्दो चिकित्सकीय गुण भएको तरकारी हो । हामीलाई आशा छ अजको यो लेख पढेपछि तपापईहरुले भिन्डीको प्रयोग दैनिक रुपमा डाइटको रुपमा प्रयोग गर्नु हुनेछ ।
भिन्डी हाम्रो गाउँठाउँमा जताततै उब्जाउ हुने हरियो सब्जी हो । यसको उत्पादनका लागि कुनै खास प्रकारको ठाउँ नै हुनु पर्छ भन्ने छैन । भिन्डी तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । कतिपय ठाउँ र कतिपय मानिसहरु भिन्डीलाई काँक्रो खाए जस्तै काँचै पनि खाने गरेको पाइन्छ ।
हामीले भिन्डी किन खानु पर्छ र यसको चिकित्सकीय फाइदा के के होला भन्ने जिज्ञाशा समाधानका लागि आज डिसीनेपालले तपाइहरु सामु यो सुझाव राख्दै छ ।
भिन्डी प्रयोगबाट हुने फाइदाहरु
१। कोलस्ट्रोल नियन्त्रण गर्छ ( भिन्डीमा कयगिदभि ाष्दभच उभअतष्ल हुन्छ । र यसको प्रयोग गरियो भने खराव कोलस्ट्रोल आपसे आप नियन्त्रण हुँदै जान्छ ।
२। गर्भधारण र भ्रुण बिकासमा सहयोगि भूमिका खेल्छ ( गर्भबती महिलाले भिन्डी सेवन नियमित रुपमा गरेको खण्डमा उसको गर्भमा रहेको बच्चाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । साथै यसले भ्रूण तंत्रिका ट्यूबको विकास र ट्रयूबमा कुनै पनि प्रकारको आइपर्ने खरावीलाई रोक्ने काम गर्छ ।
३। छालाको बचाबट( भिन्डीमा भिटामीन सी र फाइवर विषाक्त रोक्ने गुण हुने भएकाले यसको प्रयोग गर्नाले शरिरमा हुने तन्तुहरु, अनुहारमा आउने डन्डीफोरको नियन्त्रण, छालामा हुने करुपपना, र अरु छाला संबद्ध समस्याहरु समाधान गर्छ ।
४। यौनाङ्गमा हुने समस्याहरुको रोकथाम गर्छ( भिन्डी प्रयोग गर्नाले यौनाङ्गमा हुने समस्याहरु जस्तै सिपलीश, महिनाबारीमा हुने अत्यधिक रक्तस्राव, ल्यूकोरिया, गनोरिया, अत्यधिक मात्रामा देखिने यौन चाहनामा कम लगायतका यौन रोगहरुबाट छुटकारा दिलाउछ ।
५। दम तथा श्वासप्रश्वासको उपचार( भिन्डी प्रयोग गर्नाले दमका रोगीहरुलाई पनि फाइदा मिल्छ । यसको सेवन गर्नाले दम रोगीहरुमा भैपरि आउने आक्रमणबाट बचाउछ । भिन्डीमा भिटामीन सीको मात्रा प्रशस्त मात्रामा पाइन्छ र जसले छाला चिलाउने समस्या समाधान गर्छ ।
६। पेट तथा आन्द्रा संबद्ध क्यान्सर माधानमा सहयोग पुर्याउँछ (भिन्डीमा पाइने अघुलनशिल रेशाले आन्द्रा सफा पार्ने र पेटमा हुन सक्ने खतरना ट्यूमरलाई पनि कम पार्ने काम गर्छ । भिन्डीमा एक प्रकारको रोग प्रतिरक्षात्म गुण हुन्छ जसले क्यन्सर जस्तो भयानक रोगसँग पनि जुध्न सक्छ ।
७। रोग प्रतिरक्षा क्षमता( भिन्डीमा एक प्रकारको विषादी नियन्त्रण गर्ने क्षमताका साथै भिटामिन सी हुन्छ जसले खाना राम्रो सँग पचाउने काम गर्छ। खाना सहजै पचाउन सक्ने क्षमता भएको मानिस निरोगी हुन्छ ।
८। फाइवर स्रोतको मात्रा अत्यधिक हुन्छ( भिन्डी प्रयोग गर्नाले खाना सजिलै पच्छ । भिन्डीमा उपलब्ध फाइवरको सहायताले खाना पाचन प्रणाली सहज हुन्छ र सजिलै खाना पच्छ ।
९। प्रोटिनको मात्रा अत्यधिक हुन्छ( भिन्डीको बिउमा प्रोटिन, सल्फर अमिनो एसिड लागयतकोे मात्रा प्रशस्त हुन्छ जुन हाम्रो स्वास्थयका लागि अति आवश्यक हुन्छ ।
१०। कपालको सुरक्षा गर्ने क्षमता( भिन्डीमा केसलाई बाचाइ राख्ने गुण हुन्छ र यसले चायाँ, जुम्रा, लिखा, कपाल चिलाउने समस्या लगायतलाई सखाप पारि दिन्छ ।
११। घाम बाट बचाउँछ ( भिन्डीको प्रयोग गरेको खण्डमा घामका कारण हुने कमजोरी, थकान जस्ता समस्याबाट समाधान पाउन सकिन्छ ।
१२। कब्जियत समस्या समाधान गर्छ( भिन्डीमा उपलब्ध फाइवरले पेटमा संचो पार्नुका साथै दिशा सफा पार्छ । भिन्डीमा हुने चिल्लो पनाले पेटमा संचो ल्याउछ ।
१३। उपयुक्त आहार ( भिन्डीले पनि दहिले जस्तै पाचन प्रक्रियालाई यथावत राख्न सहायता पुर्याउँछ । यसमा उपलब्ध भिटामीन बिले यस्तो कार्यमा सहयोग पुर्याउने गर्छ ।
१४। चिनी बिरामीका लागि( भिन्डीले ग्लुकोजको मात्रालाई घटाउने काम गर्छ । भिन्डीमा उपलब्ध इयुजेनोल फाइवरले ग्लुकोजलाई नियन्त्रण गर्ने काम गर्छ जसका कारण चिनी बिरामीहरुलाई भिन्डी सेवन लाभदायक हुन्छ ।





