यी हुन विश्वमै धेरै पारिश्रमिक दिने देशहरुः

![]() |
एजेन्सी । विश्वमा रहेका मानीसहरुले परिश्रम गरेबापत सबै भन्दा बढी कसले र कुन देशका नागरिकले पाउलान ? सहजै जवाफ पाउन गारो थियो । तर एक अध्ययनले यसको जवाफ सहजै बनाईदिएको छ त्यसकारण सबैभन्दा धेरै पारिश्रमिक पाउने देश हो अस्ट्रेलिया ।
अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एण्ड डेभ्लप्मेन्ट (ओइसिडी) ले विश्वका २७ देशको न्यूनतम ज्यालाको रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०१५ मा जारी यो रिपोर्ट सन् २०१३ को तथ्यांकका आधारमा तयार पारिएको बताइएको छ ।
सार्वजनिक रिपोर्ट अनुसार अस्ट्रेलियामा करबाहेक प्रतिघण्टा ९.५४ अमेरिकी डलर न्यूनतम ज्याला दिने गरेको छ । दोस्रो नम्बरमा रहेको लक्जेम्बर्गले करबाहेक ९.२४ अमेरिकी डलर दिने गरेको छ । तेस्रो नम्बरमा बेल्जियम परेको छ । जहाँ ८.५० अमेरिकी डलर न्यूनतम ज्याला रहेको छ ।
यी हुन विश्वमा धेरै तलब दिने १० देश:
१. अस्ट्रेलिया
२. लक्जेम्बर्ग
३. बेल्जियम
४. आयरल्याण्ड
५. फ्रान्स
६. नेदरल्याण्ड्स
७.न्यूजिल्याण्ड
८. जर्मनी
९. क्यानडा
१०. यूके
२. लक्जेम्बर्ग
३. बेल्जियम
४. आयरल्याण्ड
५. फ्रान्स
६. नेदरल्याण्ड्स
७.न्यूजिल्याण्ड
८. जर्मनी
९. क्यानडा
१०. यूके
0 comments
प्रतिक्रिया दिनुहोस्...