-->
रंगीन सेक्सका सूत्रहरु

स्वस्थ सेक्सको बारेमा सहि जानकारी हुनु अत्यावश्यक छ । विशेषगरी जब तपाईं २५ वर्षको पुग्नुहुन्छ । यौन शिक्षा
अन्र्तगत मानव शरिरको रचना विज्ञान, यौन प्रजनन, सम्भोग, प्रजनन स्वास्थ्य, भावनात्मक सम्बन्ध, प्रजनन अधिकार र
जिम्मेवारी, गर्भनिरोधक र मानिसको यौन व्यवहारको अन्य पाटोको व्यापक वर्णन आउने गर्दछ ।
१. प्रसंशामार्फत बनाउनुहोस् वातावरणः सबैभन्दा पहिलो कुरा एकअर्काको प्रसंशा गर्नु हो । त्यसकारण आफ्नो
सेक्सलाई सफल बनाउनको लागि आफ्नो साथीको लुगादेखि उनको शरिरको राम्रा अंगहरुको प्रसंशा गर्नुहोस् ।
२. चुम्बनको अभ्यासः एक स्वस्थ चुम्बनको शक्तिलाई नजरअन्दाज गर्नुहुँदैन । माउथ–टू–माउथ किसको क्रममा थुप्रै
फेरोमोनमा परिवर्तन आउने गर्दछ । आफ्नो चुम्बनमार्फत एकअर्काको एक–एक अंगलाई प्रेममा परिवर्तन गरिदिनुहोस् ।
सेक्सको क्रममा दुबै साथीहरुले बराबर मात्रामा सहयोग गर्नुहोस् । धेरैजसो अवस्थामा महिलाहरु पछि हट्ने गर्दछन् तर
उनीहरुले पनि पूर्ण सहयोग गर्नुपर्छ । त्यसकारण चुम्बन गर्दा पूरा कौशल देखाउनुहोस् र पर्याप्त समय लिनुहोस् ।
३. अंगको स्पर्श: राम्रो सेक्सका लागि संवेदनशील अंगको स्पर्श गर्न पनि आवश्यक छ । स्त्री र पुरुषमा केही यस्ता साझा
ठाउँहरु छन् जस्तै कानको पछाडि, गर्दन, नाइटोको आसपासको हिस्सालगायतका ठाउँ, जसलाई छुँदा उत्तेजना बढ्ने गर्दछ
। जति धेरै तपाईं यी हिस्सामा आफ्नो स्पर्श दिनुहुन्छ त्यति धेरै तपाईंको सेक्स अझ रोमाञ्चक हुने गर्दछ ।
४. स्तनलाई नजरअन्दाज नगर्नुहोस्: सम्भोगका क्रममा आफ्नो ध्यान सेक्समा मात्र अथवा योनीमा मात्र केन्द्रित
नगर्नुहोस् । याद राख्नुहोस्, महिलाको थुप्रै सम्भावित वासनोत्तेजक क्षेत्र हुने गर्दछन्, जसलाई सेक्समा ठाउँ दिन आवश्यक
हुन्छ । उनको स्तनलाई समात्नुहोस्, उनको निपल्सलाई चाट्नुहोस् र आफ्नो हातलाई सल्बलाउनुहोस् र सेक्सको मजा अझ
बढि लिनुहोस् ।
५. लाज पचाउनुहोस्ः सेक्स रोमान्स र उत्तेजनाले भरपुर एक चमत्कारी फिलिङ हो । तपाईंको एक मिनेटमा नै वीर्य
झर्ला तर तपाईंले यसलाई नियमपूर्वक नै गर्नुपर्छ भन्ने छैन । थोरै लाज पचाउनुहोस् र आफ्नो सेक्स लाइफलाई अझ रोमान्चक
र सुखद बनाउनुहोस् ।
६. ओरल सेक्सः ओेरल सेक्स, सेक्स गरेबिना नै रोमान्चित हुने एक अनुभव हो । विशेषज्ञका अनुसार तपाईं आफ्नो सेक्स
लाइफमा सुधार ल्याउनका लागि एक ब्रेकको रुपमा यसलाई प्रयोग गर्न सक्नुहुन्छ । मानिसहरु यसलाई आफ्नो जीवन
कालमा कुनै न कुनै बेला प्रयोग गरेका हुन्छन् । यद्यपी, यससँग जोडिएका केही जोखिम पक्कै छन् ।
७. ओठको चुम्बन काफी छैनः तपाईंलाई सुनेर थोरै नराम्रो लाग्यो होला तर अधिकांश महिला सेक्स मात्रले सन्तुष्ट हुँदैनन्
। किनभने थुप्रै पटक यसले उत्तेजित नभएको हुनसक्छ । त्यसकारण साथीको थोरै मुनी जानुहोस् र चुम्बन गर्नुहोस् ।
८. लिंगको विषयमा नलिनुस् चिन्ताः धेरै युवाहरु आफ्नो लिंगका कारण तनाव लिने गर्दछन् । तर धेरैजसो महिलाहरु
लिंगको आकारको बारेमा त्यति धेरै वास्ता राख्दैनन् । उनीहरु बस् स्वस्थ र दुर्गन्धरहित लिंग मन पराउँछन् ।
९. आवाजले गर्छ कामः यदि तपाईंको पार्टनरले तपाईंलाई निकै आनन्दित तुल्याउने हर्कत गरिरहेकी छिन् भने आवाज
निकालेर यसको जानकारी दिनुहोस् । यस्तो गर्नु महिला र पुरुष दुबैको लागि सुखदायक हुन्छ । यस्तो प्रकारको
आवाजले एकअर्काको सेक्समा कामोत्तेजना बारे थाहा हुन्छ ।
१०. स्वार्थी नबन्नुहोस्ः सेक्स प्रति इमान्दार हुनुहोस् । धेरै पुरुषहरु आफ्नो स्खलन र सुखमा केन्द्रित भएर सेक्स गर्दछन् । र
स्खलन हुने बित्तिकै त्यसलाई चटक्कै छोडिदिन्छन् । आफ्नो स्खलनपूर्व साथीको सेक्स आवश्यकताको पनि ख्याल गर्नुहोस्

११. झट्ट अलग नहुनुहोस्ः सेक्समा शारिरिक सन्तुष्टि पाइसकेपछि तुरुन्तै अलग नहुनुहोस् । एक अर्कालाई आलिंगनमा
बाँध्नुहोस् र चुम्बनको शिलशिला केही बेरसम्म जारी राख्नुहोस् । यसले तपाईंको प्रेमलाई अर्को खुड्किला चढ्न सहयोग
गर्दछ । प्रेमलाई अझ प्रगाढ बनाउनेका लागि वातावरणलाई रोमान्चित बनाउनुहोस् । यसका लागि मधुर संगीत,
बास्ना र मधुरो लाइटको सहारा लिन सक्नुहुन्छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.