अभिनेत्री माला सुब्बाले गायकलाई यसरी लुटे पछि (भिडियोसहित) -

![]() |
काठमाडौं – पछिल्लो समय मोडलिङ तथा अभिनय क्षेत्रमा चर्चा बटुलिरहेकी माला सुब्बाले गायक मोहन राईलाई लुटेकी छन् । तर, अभिनेत्री मालाले रियलमा नभई गायक मोहन राईकै एक म्यूजिक भिडियोमा लुटेकी हुन् ।
गायक मोहन राईको ‘स्यामुना’ बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ ।
अमन प्रताप अधिकारीको निर्देशन र प्रशान्त तामाङको कोरियोग्राफि रहेको ‘स्यामुना’ बोलको म्यूजिक भिडियोमा मोहन, माला र प्रशान्तको निकै राम्रो अभिनय देख्न सकिन्छ । उता अभिनेत्री माला लिम्बुको पहिलो चोटी टुपिसमा हट अवतरमा पनि देख्न सकिन्छ ।
आफ्नो भाष, संस्कृतिको संरक्षण गर्दै ‘स्यामुना’ बोलको गीत गाएको मोहन राईले बताए । टिका चाम्लिङको शब्द तथा बिनोद राईको संगीत रहेको यो गीत फरक भएकाले पनि चर्चा पाउने गायक मोहनको आसा रहेको छ । रातोपाती साभार



0 comments
प्रतिक्रिया दिनुहोस्...