-->
यो हो बलिउडको अहिलेसम्मकै बोल्ड फिल्म (हेर्नुस् भिडियो)

मुम्बई । पछिल्लो समय बलिउडमा ‘एडल्ट’ फिल्मको
लाइनै लागेको छ ।
‘क्या कु है हम–३’ र ‘मस्तीजादे’ पछि अर्को एक
‘एडल्ट’ फिल्म अहिले रिलिजको तयारीमा छ ।
यसलाई बलिउडको अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ र
‘एरोटिक’ फिल्म भनिएको छ, जसको नाम हो
‘इश्क जुनुन’ । यस फिल्मको मोसन पोस्टर हालै
बाहिर आएको छ । जुन निकै हट छ ।
भारतमा यो पहिलोपटक थ्रिसस मिल्लम रिलिज
हुन लागेको हो । यसको ट्यागलाई निकै बोल्ड
मानिएको छ । यस फिल्मबाट बलिउडमा तीन
नयाँ अनुहार डेब्यु हुँदैछन् ।
जसमा राजवीर सिंह, दिब्या सिंह र रंगशाही
रहेका छन् । अनु शर्मा र बिनय गुप्ताद्धारा
निर्मित यो फिल्म संजय शरणले निर्देशन गरेका हुन् ।
(स्क्रिन नेपालबाट)



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.