-->
रोजगारीका लागि दक्षिण कोरिया गएका एक नेपाली युवकले आत्महत्या गरे :: Read More News >

काठमाडौँ, २९ मंसिर– रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सापिंग काभ्रे घर भएका मन्जिल पहरी रहेको बताइएको छ ।


गत आइतबारदेखि सम्पर्कबिहिन रहेका पहरीले कम्पनीदेखि करिब पाँचसय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

पोछन सी स्थित ह्यांगर निर्माण बनाउने कम्पनीमा कार्यरत पहरी एक बर्ष दश महिना अघि कोरिया गएका थिए । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.