श्रीमानकै अगाडी श्रीमतीले आफ्नो प्रेमीसँग यस्तो गरेपछि …. (भिडियो सहित)

![]() |
सँगै जीउने सँगै मर्ने कसम खाएर बिहे गरेकी श्रीमती आफ्नै आँखा अगाडी अरुसँग हिँडेको देख्दा के होला ?
आफूले गरेको मायालाई लत्याएर आफ्नै श्रीमती अर्काको अँगालोमा बाँधिएपछि कुनै पनि पुरुषका लागि त्यो सह्य हुने कुरा भएन ।
यहाँ एउटा यस्तै घटना भएको छ । तर रियल लाइफमा होईन की रिल लाइफमा ।
गायक विदुर घिमिरेको नयाँ म्यूजिक भिडियोमा यस्तै कथालाई उतार्न खोजिएको छ ।
म मरेर तिमीलाई खुशि मिल्छ भने, म हजार जुनी मर्न तयार छु बोलको यो गीतको शब्द तथा संगीत संयोजन पनि घिमिरेले नै गरेका छन् ।

हेर्नुहोस् भिडियोः
0 comments
प्रतिक्रिया दिनुहोस्...