-->
फेसबुकको अटो प्ले भिडियो यसरी हटाउनुहोस्


एजेन्सी। तपाईको फेसबुकमा आजभोली बिभिन्न भिडियो आफै चलेर हैरान हुनुभएको छ ?
तपाइले यस्तो आफै भिडियो चलेको हटाउन चाहनु हुन्छ ? कसरी हठाउने भनेर जान्न चाहनु हुन्छ ?
यसको लागि तपाइलेले आफनो फेसबुकमा यस्तो गर्नु पर्ने हुन्छ ।
आफ्नो फेसबुक खेलनु होस् दायाँ तर्फको ‘डाउन एरो’ बाट सिधै ‘सेटिङ्ग’मा क्लिक गर्नुहोस ।
फेसबुकको सेटिङमा गएर बायाँतिर अन्तिममा ‘भिडियो’ लेखेको अप्सन देख्नु हुनेछ त्यहा क्लिक गर्नुहोस त्यसपछि ‘भिडियो’ मा क्लिक गरिसकेपछि दायाँतिर दुई विकल्प हुन्छन् ।
‘भिडियोमा डिफल्ट क्वालिटी’ मा तपाईले ‘एसडी अन्ली’ गर्नुहोस त्यसपछि ठिक तल ‘अटो प्ले भिडियो’ देखिन्छ त्यसलाई ‘अफ’ गर्नुहोस ।
अब तपाई सफल हुनु पयो आफै भिडियो चल्ने समस्याबाट मुक्त हुनुभएको छ ।
यसरी तपाइको फेसबुकबाट आफै भिडियो प्ले हुने समस्या समाधान हुने छ । तपाइको मोवाइमा रहेको डाटाको समेत बचत हुने छ



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.