मदिराको ह्याङओभर उतार्न के नखाने ? जानि राखोै

![]() |
मदिरा सेवन गर्दा भोलिको अवस्थाको ख्याल कमै गरिन्छ । जब भोलि बिहान उठ्दा टाउको गह्रौ हुन्छ अनि त्यसको ह्याङओभर उतार्ने विकल्प खोजिन्छ । जसका लागि निम्न विकल्प झुर हुन सक्छन् ।
सुन्तलाको जुस
मदिराको ह्याङओभरका कारण जीउलाई शीतल बनाउन सुन्तलाको जुस पिउन खोज्नु हुँदैन । यसमा रहेको साइट्रिक एसिडले ह्याङओभर घटाउनुको सट्टा बढाउँछ ।
कफी
ह्याङओभर भएर दिक्क भएको बेलामा कडा कफीले राहत गर्ला भन्ने सोच्नुभएको छ भने सोच बदलिहाल्नुहोस् । ह्याङओभर भएको बेलामा तपाईंको शरीर डिहाइड्रेटेड हुन्छ । कफीले डिहाइड्रेसन अझ बढाउँछ ।
मदिरा
‘फलामले फलाम काट्छ’ भनेर मदिराको ह्याङओभर काट्न मदिरा नै खानु गलत हो । यसो गर्दा शरीरमा पानीको मात्रा झन् कम हुन पुग्छ र ह्याङओभर लम्बिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...