-->
अकाउन्ट बिना नै अब यसरी गर्न सकिन्छ भिडियो कल

तपाई आफ्ना साथीभार्इृ वा परिवारसँग भिडियो कल गर्न चाहानुहुन्छ भने यो पहिले भन्दा सजिलो भएको छ । अब भिडियो कल गर्नका लागी कुनै अकाउन्ट लग इन गरिरहनु नर्पर्ने भएको छ ।
तपाईले माइक्रोसॉफ़्टको स्काइपबाट कल गर्न चाहानुहुन्छ वा गूगलबाट तपाईले रोज्न सक्नुहुनेछ । अहिलेसम्म कल गर्नलाई गूगल लग इन गर्नै पथ्यो तर अहिले त्यो झन्जट हटेको छ ।
यसरी भिडियो कल गर्नलाई तपाईले गूगलको हैंगआउटबाट भिडियो कल गर्नलाई तपाईले कल गर्न चाहेको व्यक्तिलाई एउटा लिंक मात्रै पठाए पुग्छ ।
सिर्फ़ एक लिंकको माध्यमबाट तपाईको साथीले अडियो या भिडियो रोजेपछि तपाईले कुराकानी गर्नसक्नुहुनेछ । एजेन्सीको सहयोगमा



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.